मुक्तक –१ खोली हेर्यो चिठ्ठी छैन खाम झुट थियो प्रभु भनी भक्ति गाउने नाम झुट थियो जीवनको रस मेटी भ्रमित किन बन्छौ अग्निकुंड सीता हाल्ने राम झुट थियो...
सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि...
हो शुन्य मन छ न तिमी छौ न म छु सिर्फ एउटा खालीपन छ मन पनि शुन्य छ आकाश पनि रित्तिएको देख्छु हो प्रिय जिन्दगी पनि तेस्तै लाग्छ फुलहरु पनि ओइलिएर गए पातहरु पनि...
आफैँले झारेको आँसु नदी बनेर अन्तै कतै बगेपछि एक्लै रोइरहेको बगरमाथि आधा बुनिएको सपनाको गुन्द्री बिचैमा बिट मारेर यो घाम अस्ताएको गाधूलिछेउ मेरी बसुन्धरा, आज एक ठेकी दुःख जमिरहेछिन् ! तलाउको डिलमा बसेर जिन्दगीको...
खोला नाला पहाडहरु का बिच एउटा सुन्दर गाँउ थियो। त्यहाँ धेरै किसिमका मान्छेहरु बस्थे। त्यो सुन्दर ठाउको सबै भन्दा पश्चिम तर्फ रहेको खोला पारि...
समाचारका मुख्य शीर्षक पढ्दै गर्दा झल्याँस्स ब्युँझियो अनि घोषणा गर्यो लकडाउनको फेरि निदाएझैँ गर्न थाल्यो घुम्ने मेचमा । महामारीको प्रकोप डर, त्रास र पीडा आशा, भरोसा र केही विश्वास लकडाउनको अवधि...
ओहो हेर, समयको खेल, न बाँच्न पाइन्छ,न रुनै पाइन्छ। न त राम्रो लाइन्छ। नत रोज्नै पाइन्छ। सबैलाई ओं शान्ति चाहिन्छ। हिँडडुल गर्न सकस, सोच्न सकस। बिना सिदाको कारावास। त्रासै त्रासको महलमा, हाम्रो...
मेरो त्यो ‘बहादुर’ छिमेकी मेरा हरेक कुराको चियोचर्चाे गरिरहन्छ ठूलादेखि सानासम्म छुस्याइँ गर्छ र पाखुरा सुर्किरहन्छ आफूलाई महान् ठान्छ, मेरो ‘बहादुर’ छिमेकी ठूलो दाइ हुँ, सबैको भलो गर्छु...
फूल जस्तो तिम्रो यौवन ओईलाएर नझरोस् है, मरेपछि मेरो बारे भ्रामक कुरा नछरोस् है। मर्नुपरे मर्छु भन्थ्यौ गाह्रो सार्हो नपरोस् है, बोल्नु तिमी साहस गरि ईच्छा तिम्रो...
प्रिय ! मेरी नझरेकी फुल एक अंगालो चोखो मायाको हंंगालो छ तिमीलाई । ..हो, त्यही हंंगालोले वेपत्ता पारिएको एक पागलप्रेमी हुँ म । तिमीलाई फेरी...
शिरमा शिरफूल सिउरिएर किन यसरी बगिरहेछन् – यी नदीहरू ? कसले उधारिदियो सीमानामा सुकाएको दसगजे फरीया ? र भर्खरै बलात्कृत किशोरीझै निर्वस्त्र बनी रोइरहेछ – एउटा दु:खी देश ! जसरी...
बुवा यमबहादुर सेन र आमा भीमकुमारी सेनका छोरा महान सहिद कृष्ण सेन इच्छुकको जन्म उत्तराखण्ड भारतको देहरादुनमा विक्रम सम्बत २०१३ साल कार्तिक ३ गते ...
प्यारी छोरी निरजना आज १८ वर्ष भैसकेछ । तिम्रो जीवन बाचिरहन पाएको थियो भने २८ औं वसन्त पार गर्दै २९ औं वर्षमा पाइला टेक्दै...
तपाईंको स्मृति दिबस आउदै गर्दा त्यही दिनको झल्कोले मलाई अत्याउदै छ पिैय कमरेड पार्टीको केन्द्रिय कार्यक्रम अनुसार तपाईं हामी आफ्नै आफ्नै कार्यक्षेत्रमा थियौँ ।पार्टीमाथि...
बिहानै देखि चल्छ पाखुरो चल्न त भएर काम के गर्नु । सक्दैन दुई छाक भर्न भुन्टेको भुँडी ,भएर दाम के गर्नु । छ न त छ...
२०६० साल पुस ७ गते मध्यरात तत्कालीन शाही नेपाली सेना मेरो जन्मस्थल सिन्धुपाल्चोक स्थित तत्कालीन पराले झुपडीमा मध्यरातमा प्रवेश गर्यो । मध्यरातमा एक्कासी ढोकामा...
ठेगाना:अनामनगर काठमाडौँ