१ उसलाई कुनैदिन जबानीको जोशमा,मिठामिठा नारा मन पर्यो आजभोलि प्रचण्ड गर्मी भएर होला, घाम भन्दा तारा मन पर्यो (जसको जङ्गल उसको लाठी, जसका डन उसका पार्टी )२ सर्बहारा...
अतित…… जब असारे झरी बर्षन्छ नी तव तिम्रो यादले एकोहोरो मनको बादल फटाएर नयनी वर्षा सुरू हुन्छ, यो उदासिन ठाउँमा। अतित हुन त यो लाखौँ किसानको...
मुक्तक – १ एउटै कल्ली साग छैन मुठो कसरी भयो न छ स्वाद न छ गन्ध सुठो कसरी भयो मेरो वैँस चुस्न हुँडारझैँ आँखा तरी हेर्छौ भन पुजारी...
सबको उज्यालो भर्दै र सबैलाई समानता छर्दै आउदैछ भन्ने सुनेको सुशासन र सुरक्षाको जिम्मेवारी संगै मुलुक भित्र ल्याइदैछ भन्ने सुनेको एक्काइसौं शताब्दीको सापेक्ष बन्दै युग बदल्न ल्याइदैछ भनेको...
कलम तिमीद्धारा जिउदो ईतिहासले पोतेर लेखाईयो तिमी निरीह र बन्दक भयौ बेइमानीहरुको त्यसैले तिमीलाई समात्ने हातहरुले बन्दुक समाए किन भने ईतिहासलाई सोझ्याउनु छ नयाँ सत्य तथ्य दस्तावेज कोर्नु...
रोज मर्छन् धमनी र शिरा जिन्दगानी यो मसानघाट रहेछ, मुर्दा भै निस्कन्छ बालापन जवानी यो मसानघाट रहेछ। प्रियाको पाउजुको झङ्कारले मार्छ,मार्छ गुलाबी अधरले, भगवान१ कुन दिन काटेछु...
आज समय बदलिएर परिस्थिती बदलिएको छ देशैभरको युवायुवती गर्भमै टुहुरा भएको वर्तमान छ बेखबर गणतन्त्रले जनतालाई ढाटिदिएको छ अनि आज न कसैको दास बन्न मन लाग्छ न कसैको...
बेसार मुनि एकाएक नाम चलेका वैद्य थिए । उनले नजानेको कुरा केहीपनि थिएन । गफपनि उस्तै गर्थे, गफशास्त्रमा विद्यावारिधि गरेजस्तै । सबै कुरा जानेजस्तो...
असार ८, बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरोले एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै यसका विरुद्ध सिर्जना मार्फत् गुन्जिएका छन् । कवि, लेखक,...
सबथोक छोडेर ,परिधी तोडेर आउन एकैछिन । धड्कनमा धड्कन मिसाई, सुस्ताउन एकैछिन । भन्छौ सजीबनी हुँ, कठिन घडीमा मात्र आउँछु , मृत्यु जित्ने यादको औसधि हौ ,धाउन...
यता वर्षा भैरहँदा मकैका पातमा बज्रेर बजेका बाछिट्टा पानीका आवाजले सुन्दर संगीत सुने झै भान भैरहदा हिजो बाउसे र रोपाहारहरुले रंगीन देखिएको गैरी खेतका...
किन डढ्यो रोटी आज तावा रिसायो कि आगोले नि सारा दु:ख आफैँ मेटायो कि ! उदासी छ डाली पनि कसले चोर्यो फूल काँचले नि आफ्नै हार आफैँ...
बोल्दा बोल्दै दिल चोर्यौ थाहै भएन मुटु भित्र डेरा सर्यौ थाहै भएन । कहिले देखि आँखा जुध्यो थाहै भएन हेरा हेर मैं माया बस्यो थाहै भएन । रूखो...
कोरोना कहर । अर्थात् यसलाई गाउँघरतिर ‘कोरोला’ वा ‘कोरोन्दा’ पनि भन्छन् । ‘क्वारेन्टीन‘लाई ‘कुरिनटार’ भन्छन् । गाउँघरतिर उतिबेला चर्पीमा प्रयोग गरिने ‘साइफन’लाई ‘सुइबिन’ भन्थे...
ए ! राता मानिसहरु ए ! ताता मानिसहरु तिम्रा ती रक्तिम रङ्गहरु झमझमाउने अङ्गप्रत्यङ्गहरु हिमाल उचाल्दै हिड्थे पहाड बोकेर दौड्थे तराईका गह्रागह्राहरुमा परेड खेल्थे राता पट्टिहरुले बाँधिन्थे निधारहरु काला पट्टिहरुले बिमत्ति गर्थे...
आमा, माली गाई बाँध्ने छेउमा एउटा गुन्द्री राखिदेऊ गोठमा ओछ्याएको सोत्तर बटुलेर बार लगाई ढाकिदेऊ महिनौँ लगाएर इज्जत जोगाउँदै सीमानामा आइपुगेकी छु न सुतेकी छु न खाएकी छु आप्mनै कलको पानी खाएर जन्मथलोमै...
ठेगाना:अनामनगर काठमाडौँ