कलम

कलम

  • शनिबार, असार १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

कलम तिमीद्धारा जिउदो ईतिहासले पोतेर लेखाईयो
तिमी निरीह र बन्दक भयौ बेइमानीहरुको
त्यसैले तिमीलाई समात्ने हातहरुले बन्दुक समाए
किन भने ईतिहासलाई सोझ्याउनु छ
नयाँ सत्य तथ्य दस्तावेज कोर्नु छ ।

खोसियो तिम्रो ईमान्दारीता
टुट्यौ तिमी सत्यताबाट
त्यसैले तिमीले आखाँ चिम्लियौ
कहाँ हस्तक्षप गर्यौ र गराईएको थिएन
बेईमानीहरुको बसमा पर्यौ
त्यसैले तिमीलाई मुक्ति दिन मैले बन्दुक समाए ।

जब तिमी ईमान्दार हुने छौ
तब म आउने छु बन्दुक बिसाएर
हातेमालो गर्न तिमीसगँ
सत्य ईतिहास कोर्न तिमीद्धारा
सत्य ईतिहास कोर्न तिमीद्धारा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी