• असोज २१ काठमाण्डौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नयाँ नियात्रा कृति ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक...

    उप्रेतीको ‘घुम्दै फिर्दै अमेरिकामा’
  • कालो गोरो रङ देखेर व्याबहार गर्नेहरु हो एक पटक सन्तान सम्झिएर हेर तिम्रा सन्तानलाई बिभेद गर्दा बिरोध गर्नेहरू हो एक पटक हेपिएको पल सम्झेर हेर कति पीडामा हुन्छन्...

    खुशी दिएर हेर…
  • एउटा गुँडमा जोडी चरा बस्थे घरजम गरी शिकारीले तीर हान्यो गोली थरीथरी छातिमाथि गोली लाग्यो भुईँमा झर्यो चरो चरी रुन्छे बच्चासंग गुडमा धरधरी छटपटिँदै घाइते चरो हेर्छ गुँडतिर अनि...

    गजलः चरी विचरी
  • बिकाससगै बिनाश गर्ने बिज्ञान लेख्छ ऊ। सधै अमर रहन सेवाको किताबमा दान लेख्छ ऊ। मानवता बिक्रिगर्ने पापी शहरमा बसेर, अपरिचित रोक्न घरको ढोकामा साबधान लेख्छ ऊ। शास्त्रका मान्त्रलाई...

    बीरबलका गजल
  • अन्धकार बिच बलिरहेको एउटा आशाको दियो फैलाउन कोसिस गरिरहेकोछ सन्नाटा बिच ज्योतिको किरण म निश्चल हेरिरहन्छु सदा उज्यालोका फैलियोस् भन्ने कामना गरी रहन्छु तर मैले टाढा बाट खालि उसको चम्केको ज्योति मात्र...

    “आशाको दियो”
  • स्वर्गभन्दा पनि अति नै राम्रो छ यो देश हाम्रो । तराई , पहाड , हिमाल ले आफै नै सजिएर राम्रो।। प्राकृतिक स्वन्दर्य छदैछ आफैमा अरु पो...

    रास्ट्रघाति दलाल  
  • जीवन एउटा यात्रा हो भन्ने कुनै भावना र कविता वा मुक्तकमा लेखिने सब्दहरु मात्र होईनन्, यो त यथार्थ जीवनको परिदृश्य हो। सामान्यतया जीवनरुपी यात्राहरु...

    “यात्रा भित्रको जीवन”:अमेरिकाका केहि शहरहरूको यात्रा संमरण
  • चिन्दैनन यहाँ आफ्न्त जनलाइ आफै नै ठालु भई। धनाड्य मै हु कोहि छैनन् अरु आफन्त भन्ने लाई।। न त चिन्दछन तिनले बाबा र आमा न कुनै...

      घमन्डि लुटेरा 
  • मलाई, उस्लाइ तपाइँलाई कोरोना रोग लाग्ला यो कोभिडले सँसार घुम्यो एक दिन त भाग्ला कोरोनाले नेपालमा चाहिँ निकै सम्मान पायो भाइरस प्रवेष हुनु पहिले हाम्रो साहस खायो नेपालमा...

    (कविता)-हामी कोरोना रोगले होइन, भोकले मर्ने भयौँ
  • मुक्तक १ म  एक  आशा  किरण  सधैं  सधैं  बल्न  पाऊँ ढल्नै  परे यही माटोमा  माटै खाई ढल्न  पाऊँ स्वाभिमान छ छुट्टै मेरो पहिचानमा बाँचेकी छु जल्नै परे यही...

    निरुका चोटीला तीन मुक्तक
  • हिजो उ मेरो मित्र थियो किनकि उ मेरो मन भित्र थियो! हिजो उ मेरो मन परेको थियो किनकि उसले मेरो मन पेट भरेको थियो! हिजो उ मेरो आफ्नै खास थियो किनकि उसको मलाई धेरै आस थियो! हिजो उ मेरो नातेदार थियो किनकि उ मेरो घरको आधार थियो! हिजो उ मेरे परिवार थियो किनकि मलाई चलाउनु घरबार थियो! हिजो उ मेरो देवता थियो किनकि उ सँग सहयोग गर्ने क्षमता थियो! हिजो उ प्रति माया पोखिन्थ्यो किनकि घर आँगनमा उसकै छाया देखिन्थ्यो! हिजो उस्लाई मनले पच्छ्याई रहन्थ्यो किनकि हरपल उसले मलाई सच्याई रहन्थ्यो! अहिले म अलि कडा भएको छु किनकि म आफै अहिले खडा भएको छु! अहिले मेरो बसाई अलि पर सरेको छ किनकि उसको र मेरो चाहना फरक परेको छ! अहिले मलाई उस सँग भेट्नु छैन किनकि उ सँग मेरो कुनै स्वार्थ मेट्नु छैन! अहिले उ सँग नाता सम्बन्ध छैन किनकि मलाई उसको पारिवारिक बन्धन छैन! अहिले उ सँग कुनै मित्रता रहँदैन किनकि मलाई अहिले उसको भावनाले सहँदैन! अहिले म भित्र अंहकार अल्झिएको छ किनकि मेरो मन मस्तिष्क षडयन्त्रमा बल्झिएको छ! अहिले म भित्र रिस राग भरिएको छ किनकि म भित्रै बैमनस्यताको बिउ छरिएको छ! अहिले मेरो आँखा बन्द भएको छ किनकि उज्यालो हराएर सूर्यास्त भएको छ! सूर्योदय सँगै मेरा आँखा खुल्ने आस गरेको छु ती स्वार्थका सपना सबै भुल्ने विश्वास गरेको छु तर खै बिहान उठेर मुख धुन नपाउँदै दोपहरको धूपमा बगेको खलखली पसिनाले मेरा आकाङ्क्षाहरू रुझी सकेका हुनेछन् बल्झिएका विश्वासहरू टुटिसकेका हुनेछन् मेरो र तेरो भन्दा भन्दै दिन ढल्की सकेको हुनेछ क्षितिजमा आगो सल्की सकेको हुनेछ !!! हाल: ह्युस्टन टेक्सस सेप्टेम्बर ५, २०२० ...

    “ उ र म “
  • हाँस्दै हाँस्दै बाँच्न पाऊ हाँसी हाँसी मर्न पाऊ तेरो मेरो के नै छ र सबै छोडी जानु छ मर्ने बेलामा के नै लानु छ लोभ ईष्र्या, मोह ,अहंकार केका लागी गर्ने ? पन्च...

    हाँस्दै हाँस्दै बाँच्नपाऊ
  • सोचेका छौ कहिले जब तिमी सानो थियौ तिमीले बुवाको एउटा गालामा चट्कन लगाउदा बुवाले अर्को गाला थापि दिन्थे तिमी बुवाको गर्धन चड्दा बुवा घोडा बनेर दौडि दिनथे तिमीले बुवालाई गाली दिदा मुसुक्क...

    “बा”
  • काठमाडौँ , १२ भदौ । साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ ले राष्ट्रप्रेमको भाव जगाउन सफल भएको समीक्षकहरु बताउनुभएको छ । नेपाली काँग्रेस गुल्मी–काठमाडौँ...

    राष्ट्रप्रेमको भाव बोकेको ज्ञवालीको ‘बुद्धिको पाइला’ कृति
  • काठमाडौँ, १० भदौ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकता ब्रिटिस गोर्खाको वंशजको नागरिकता निरन्तरता’ नामक पुस्तक सार्वजनिक भएको छ...

    पुस्तक समीक्षा : विशाल नेपाल बनाउन ‘गोर्खाज’को योगदान   
  • काठमाडौँ , ६ भदौ । साहित्य सन्ध्याको ४०८औँ नियमित शृङ्खलामा आज राष्ट्रियता र समसामयिक विषयका साहित्यिक रचना प्रस्तुत गरिएका छन् । भर्चुअलरूपमा आयोजना गरीएको गोष्ठीमा शान्ता...

    साहित्य सन्ध्याको ४०८ औँ शृङ्खला, भर्चुअलरूपमा कार्यक्रम आयोजित
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी