सक्छौ भने – यही माटोलाई प्रेम गर १ जहाँ उभिएका छौ त्यही हो तिम्रो प्रेमको सिङ्गो भूगोल ! यहीँ छन्— तिम्रा बा(आमाहरू ! यहीँ छन्— तिम्रा छोरा(छोरीहरू ! यहीँ छन्—...
आफ्नै स्वाभिमानलाई बन्धक राखेर , आज अभिमान किन्दै छन् यहाँ, अनि भन्दै छन म स्वाभिमानी छु भनेर। पापी संसारका लोभी जमातहरुले आज, आत्म(सम्मानलाई मर्दै गरेको देखे मैले, आफैले आफ्नो...
राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छन् । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन...
सबै तिर निराशाले छायो, बाटो छोडेर कुबाटोमा हिडेपछी, जनताका नेता रहेन्छन यहाँ , सबै पदका नेता भए पछि, जनताको समस्या देखेने कसैले, पद नपाउदा सडकमा आए नेता, यस्तो बेथितिको राजनीति...
सन्तानको रहर लागेपछि, एउटी आमाले आँखाबाट सपनाको महल बनाउन जीवनबाट उपदेश सजाउन नेपाली माटो नै खोजेकी थिईन् धर्तिको पाटो नै रोजेकी थिईन् र छरिएका थुङ्गेफूलहरुको पत्र पत्र जोडेर एउटा सुन्दर माला गा“स्न पृथ्वीलाई...
काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको ११औं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ बुधबार सार्वजनिक भएको छ । कोभिड जोखिमलाई मध्येनजर गर्दै एडुकेशनल पब्लिशिंग हाउसका रमण...
जनताले भोट दिएकाहरु, नेताका प्रतिनिधी भए पछी, जनताको मान्छे खोज्न कहाँ जाऊ म ? नेताको भाषण, आश्वसन भित्रको शासनमा, सु(शासन र न्याय खोज्न कहाँ जाऊ म ? योजना आए...
वैदिक गुरु परम्पराको लुप्त मन्त्रको खोज एवं संरक्षण गरी साधकको आचरणलाई सिद्ध गराउने उद्देश्यले मन्त्रमा हुने वैज्ञानिक पक्षका बारेमा जानकारी दिन मन्त्र–विज्ञान भाग–१ नामक...
कहिले मुटु बाधेर मुसुमुसु हाँसी रहन्छ इतिहास कहिले लज्जित भएर सिर झुकाउँछ इतिहास कहिले गहरी आशु झारेर रोई रहन्छ इतिहास तर, हासेको होइन कुनै खुसीले रोएको होइन कुनै दुखले लज्जित भएको होइन आफ्नो कर्मले यहाँ, त्यागी नेताहरूलाई देखेर लज्जित भएर बसेको छ इतिहास महान् विद्वानहरू लाई देखेर दया लागेर हाँसी रहेको छ इतिहास निमुखा र पीडित जनता देखेर आशु झारेर रोई रहेको छ इतिहास बन्द हडताल आन्दोलनको गन्धले नाक छोपेर डिही रहेको इतिहास कलम समाएर के लेखूँ भनेर किम कर्तव्य मुड भएर बसेको छ इतिहास आउने पुस्तालाई के सिकाऊ भनेर अल्झिएर बसेको इतिहास राजनैतिक दलका द्वेष चरित्र देखेर बल्झिएर बसेको छ इतिहास परिवर्तनका संवाहक भन्दा आँखा छोपी रहन्छ इतिहास हजारौँ सहितको बलिदान सम्झँदा मुटु भित्रै बिझाउछ इतिहास माइतीघर मण्डलाका नाराहरूले नराम्रो सँग गिज्याउँछ इतिहास नालायक,अपराधी र गद्धारहरुलाई एक दिन अवश्य चिनाउने छ इतिहास!! -हाल ह्युस्टन मिति: डिसेम्बर ३०, २०२० ...
एउटा मान्छे म स्वरुप सुयाल! पुजीवादी शैलीमा नोकरशाही सामन्तवादको कुरुप एवं विकृत गित गुनगुनाउन बाध्य एउटा मान्छे, हिडिरहेको छु। दौडिरहेको छु तर देखिरहेछु सामन्तीको अवशेष सहित दलाल पुजीवाद! दैलो दैलोमा अनि घरघरमा, दुश्मन त यिनिहरुनै हो गरिब किसान मजदुरको एक...
गति, तीब्र थिएन न त गाडी नै खराब थियो बाटो थोरै बाङ्गोटिङ्गो उकाली – ओराली पुग्न त अवश्य पुगीन्थ्यो तर, बीचमै दुर्घटना भयो। ब्रेक ठिकै थियो गीयर पनि राम्रै लाग्थ्यो क्लजले काम...
काठमाडौं, ५ पुस । सुमी मोक्तान र विजु पार्कीले रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि जितेका छन् । शनिबार भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले...
गर्वले फुलोस् जगत सारा सौम्य शालीन सन्तान होस् नडगमगाओस् कबै गगन ऊ गर्विलो छाती भान होस् लाओस् ऋण यही माटोमा तिरोस् ऋण यही माटोमा बलेर दिव्य आलोक...
वैँसको घोडामा चढेर बतासले जुल्फी लर्काउन थालेपछि उस बेला – छानाबाट फर्सी झरुञ्जेल थेवाले बजाएथे रे ! आफूजस्तै जब्बर च्याब्रुङ च्याब्रुङ ब्रुङ ! च्याब्रुङ ब्रुङ !! त्यही आदिम धुन सुनेपछि युगौँदेखि निदाइरहेको यो...
तिम्रो नियतमा कतै खोट छ ? उता बसेर गुट बनाउँदैछौं यता, जनतालाई चोटै- चोट छ। तिमी संगठन विस्तार होइन गुट विस्तार गर्दैछौं, नीतिको बहस होइन नेताको पछि लाग्दैछौं, हामी यता संगठन...
मुक्तक – १ सिर्जनाको नदी सुक्छ जल कसले लुट्यो प्रेम गर्यो विश्वास टुट्छ पल कसले लुट्यो किन मिलेन श्रमिकको पसिनाको गणित पौरख गर्यो मूल्य छैन फल कसले लुट्यो...
ठेगाना:अनामनगर काठमाडौँ