….. थाहै भएन…..

….. थाहै भएन…..

  • शनिबार, असार ६, २०७७
  • – ज्वलिता श्रेष्ठ ‘ज्वलि’

  • 11.8K
    SHARES

बोल्दा बोल्दै दिल चोर्यौ थाहै भएन
मुटु भित्र डेरा सर्यौ थाहै भएन ।

कहिले देखि आँखा जुध्यो थाहै भएन
हेरा हेर मैं माया बस्यो थाहै भएन ।

रूखो बोली मिठो लाग्यो थाहै भएन
हिड्दा हिड्दै राम्रो लाग्यो थाहै भएन ।

झरी पर्दा तिमी रूझ्यौ थाहै भएन
दुई हातले बेरी खोज्यौ थाहै भएन ।

बोल्दा बोल्दै दिल चोर्यौ थाहै भएन
मुटु भित्र डेरा सर्यौ थाहै भएन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी