काठमाडौं,२१ असार । काठमाण्डौ र बाकेमा आज भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौं सतुंगलमा भैसीको बथानसँग मोटरसाइकल ठोक्किएर बा.२६ प ४७...
काठमाण्डौ,२१ असार । दक्षिण कोरियामा दुइ नेपाली कामदारको मुत्यु भएको छ । नेपाल फर्किन लागेका साथीलाई बिदाइ गर्न ओक्सन पार्क जाँदै गरेका स्याङजा बिरुवा अर्चले...
काठमाडौं, २१ असार । गत बैशाख १२ गते गएको बिनासकारी भुकम्प पछि निरन्तर गइरहेका पराकम्पन केही कम भएपनि जाने क्रम भने अझै रोकिएको छैन । यसैक्रममा...
काठमाडौ, २१ असार । अगामी पाँच वर्षभित्र हुम्ला सदरमुकाम सिमकोटमा मोटरबाटो पुग्ने गरी कर्णाली करिडोर सडक निर्माण गर्ने लक्ष्यका साथ नेपाली सेनाले काम अघि...
काठमाडौ, २१ असार । सरकारले आजदेखि मलेसिया लगायत ६ वटा खाडी मुलुकमा निशुल्क कामदार पठाउदैछ । न्यूनतम खर्च लाग्ने गरि फ्रि भिसा र फ्रि टिकटमा...
काठमाण्डौ,२० असार । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामा पनि मधेसको माग नसमेटिए काठमाडौंलाई नाकाबन्दी गर्ने गरी आन्दोलन गर्ने चेतावनी दिनु भएको...
काठमाडौं, असार २० । काठमाण्डौ उपत्यका सहित देशका बिभिन्न स्थानमा अहिले भारी बर्षा भइरहेको छ । न्युनचापीय क्षेत्रको विकास सँगै मनसुन सक्रिय भएपछि देशका...
काठमाण्डौ,२० असार । गत बैशाख १२ गतेको बिनासकारी भुकम्प पछि निरन्तर गइरहेका पराकम्पन केही कम भए पनि जाने क्रम भने अझै रोकिएको छैन ।...
काठमाण्डौ,२० असार । पोखरामा एक चिकित्सकको छतबाट खसेर मुत्यु भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा इन्टर्नसीप गरिरहेका चिकित्सक इन्टन ठाकुरको छतबाट खसेर मृत्यु भएको...
काठमाडौं, २० असार । संविधानसभाको बैठक अहिले बसीरहेको छ ।संविधानसभा भवन नयाँबानेश्वरमा जारी बैठकमा आज पनि संविधानको प्रारम्भिक मस्यौदामाथि सभासदहरुले धारणा राखीरहेका छन । केहि दिन...
काठमाडौं, २० असार । जंगली च्याए खाएर दाङको मानपुर –३ जद्राहामा ५० जना गाउँले विरामी परेका छन् । हिजो दिउँसो तुलसीपुर नगरपालिका हजवार नजिक पर्ने कालाखोला...
काठमाडौं २० असार । न्युनतम पारिश्रमीक निर्धारण समितिले पत्रकारहरुको न्युनतम पारिश्रमीक २० हजार पाँचसय रुपैयाँ निर्धारण गर्न सरकारलाई सिफारीस गरेको छ । समितिले १९ हजार...
काठमाडौं, २० असार । गत वैशाख १२ को विनाशकारी भूकम्प पछि लगातार आइरहेको पराकम्प पछिल्लो समय विस्तारै कम हुदै गएपनि रोकिएको भने छैन ।...
काठमाडौ २० असार । न्युनचापीय क्षेत्रको विकास सँगै मनसुन सक्रिय भएपछि आजदेखि पश्चिमी क्षेत्रमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
काठमाडौं, १९ असार । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पले क्षति पु¥याएका पुराना संरचना पुनः निर्माणको काम सुरु भएको बताउनुभएको छ । गत वैशाख...
काठमाडौ, १९ असार । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभामा पेस गरिएको प्रारम्भिक मस्यौदा विभेदकारी भएको धारणा राख्दै त्यसैले च्यातिएको बताउनुभएको छ । सङ्घीय...
ठेगाना:अनामनगर काठमाडौँ