निरन्तर गइरहेका पराकम्पन कम हुदै

निरन्तर गइरहेका पराकम्पन कम हुदै

  • सोमवार, असार २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, २१ असार ।
गत बैशाख १२ गते गएको बिनासकारी भुकम्प पछि निरन्तर गइरहेका पराकम्पन केही कम भएपनि जाने क्रम भने अझै रोकिएको छैन ।

यसैक्रममा आज एउटा मात्र पराकम्पन गएको छ । बिहान १० बजेर ४८ मिनेटमा  दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि हिजो बिहान १० बजेर ७ मिनेट जाँदा दोलखा नै केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । ठुलो भूकम्प गएपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी