गएराति पनि एउटा पराकम्प

गएराति पनि एउटा पराकम्प

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं,  २० असार । गत वैशाख १२ को विनाशकारी भूकम्प पछि लगातार आइरहेको पराकम्प पछिल्लो समय विस्तारै कम हुदै गएपनि रोकिएको भने छैन । यसैक्रममा गएराति पनि एउटा पराकम्प गएको छ ।

राति १ बजेर २७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति १ बजेर ४९ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको थियो ।  यो सँगै गत वैशाख १२ यता चार रेक्टर भन्दा माथिका ३ सय ४० ओटा पराकम्प गएका छन् ।

शाक्तीशाली भूकम्पपछि लामो समयसम्म स साना पराकम्प आइरहने भएकाले सचेत रहन विज्ञहरुले सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी