काठमाडौंलाई नाकाबन्दी गरी आन्दोलन गर्ने : महतो

काठमाडौंलाई नाकाबन्दी गरी आन्दोलन गर्ने : महतो

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,२० असार ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामा पनि मधेसको माग नसमेटिए काठमाडौंलाई नाकाबन्दी गर्ने गरी आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको सााक्षात्कारमा अध्यक्ष महतले आफना माग नसमेटीए संविधानसभा र काठमाडौं छाड्ने बताउदै अब हुने मधेस आन्दोलन नेपालको इतिहासमा कहिल्यै नभएको आन्दोलन हुने दाबी गर्नुभयो ।

एक फरक प्रसंगमा बोल्दै उहाले भारत विगतका सहमति र सम्झौता अनुसार संविधान बन्नुपर्छ भन्नेमा स्पष्ट रहेको भन्दै आफूहरुको आन्दोलनमा भारत लगायत देशको समर्थन रहने दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी