काठमाण्डौ,१६ असार । सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले संविधानको मस्यौदा आउँदैमा नआत्तिन असन्तुष्ट दलहरुलाई आग्रह गर्नुभएको छ । प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार समेलनमा...
काठमाण्डौ,१६ असार । खोटाङमा चट्याङ लागेर दुई जनाको मुत्यु भएको छ । गयराती भारी वर्षासँगै परेको चट्याङ लागेर काहुले–३ की ३७ वर्षीय कमला राई,...
काठमाण्डौँ, असार १६ । व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । बिहान साढे ११ बजेपछि बस्ने बैठकमा पुर्ब बजेटबारे छलफल हुने संसद सचिबालयले जनाएको छ...
काठमाडौं, असार १६ । गत बैशाख १२ गतेको बिनासकारी भुकम्प पछि निरन्तर गइरहेका पराकम्पन केही कम भएपनि जाने क्रम भने अझै रोकिएको छैन । यसैक्रममा...
१५ असार, प्यूठान । जलवायु परिर्वतनले प्यूठान जिल्लामा अधिकांश पानीका मुहान सुक्ने र मानव जीवनमा जटिल प्राकृतिक असर देखिन सुरु भएको नेपाल विज्ञान तथा...
काठमाण्डौ, १५ असार । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले एकीकृत मस्यौदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउनुभएको छ । संविधानसभा सचिवालय सिंहदरबारमा सभापति सिटौलाले विभिन्न दलको...
काठमाण्डौ,१५ असार सुदूरपश्चिममा पनि बिभिन्न कार्यक्रम गरि धान दिबस मनाईएको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिईने असार १५ लाई आज कैलाली...
काठमाण्डौ,१५ असार । प्रहरीले मेड इन युएसए लेखेको पेस्तोल सहित ४ जनालाइं पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी...
काठमाण्डौ,१५ असार । प्रहरीले १ सय ३४ किलो चरेश सहित २ जना भारतीय नागरिकलाई हेटौडाबाट पक्राउ गरेको छ । भारततर्फ लैजाँदै गरेको अबस्थामा प्रहरीले भारतको...
काठमाण्डौ,१५ असार । कैलालीको धनसिंहपुरमा ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ । बिहान धनसिंहपुर ६ मा स १ त ४५ ९२ नम्वरको ट्याक्टर अनियन्त्रित...
काठमाण्डौँ, असार १५ । सरकारले भुकम्पका कारण जोखिममा रहेका वासिन्दालाई १५ दिनभित्र स्थानान्तरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको...
काठमाडौं, १५ असार । सिन्धुपाल्चोकको हगाम गाविस याङ्लाकोटमा भीषण पहिरो गएको छ । आज बिहान ३ बजे गएको पहिरोले यो गाविसका ५ र ७ नम्बर वडाका...
काठमाडौं, १५ असार । गत बैसाख १२ को विनाशकारी भुकम्प पश्चात परकम्पनहरु आउने क्रम अझै जारी छ । यसै क्रममा आज बिहान तीन बजेर ३१...
काठमाडौं, १५ असार। गत बैसाख १ गतेबाट बन्द रहेको उपत्यकाको पर्यटकीय स्थल रत्नपार्क आजबाट संचालनमा आउने भएको छ । सरसफाई र उचित व्यवस्थापन नपुगेको भन्दै...
काठमाण्डौ,१४ असार । सविधानको मस्यौद्धा पेश गर्न भनि बोलाईएको सविधान सभाको बैठक आज पटक पटक स्थगित हुदै फेरी राति ९ बजेका लागि तय गरिएको छ...
काठमाडौ, १४ असार । गत वैशाख १२ को विनाशकारी भूकम्प पछि लगातार आइरहेको पराकम्पन अझै रोकिएको छैन । यसैक्रममा आज बिहान ५ बजेर ४२ मिनेटमा...
ठेगाना:अनामनगर काठमाडौँ