काठमाण्डौ,१६ असार ।
खोटाङमा चट्याङ लागेर दुई जनाको मुत्यु भएको छ । गयराती भारी वर्षासँगै परेको चट्याङ लागेर काहुले–३ की ३७ वर्षीय कमला राई, सावाकटहरे–८ की ३५ वर्षका प्रेम बिश्वकर्माको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घरमा परेको चट्याङ लागेर उनीहरुको घट्नास्थलमै मुत्यु भएको हो । यस्तै चट्याङ लागेर काहुले–३ का २४ वर्षकी निर्मला राई र २५ वर्षका मणीराज तामाङ घाइते भएका खोटाङका प्रहरी नायब निरीक्षक यादव गौतमले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline