एक सय ३४ किलो चरेश सहित दुई भारतीय पक्राउ

एक सय ३४ किलो चरेश सहित दुई भारतीय पक्राउ

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ,१५ असार ।

प्रहरीले १ सय ३४ किलो चरेश सहित २ जना भारतीय नागरिकलाई हेटौडाबाट पक्राउ गरेको छ ।

भारततर्फ लैजाँदै गरेको अबस्थामा प्रहरीले भारतको मोतहारीका बलिराम दास र विहार नरकटियागञ्जका अस्रफुल मियालाई  पक्राउ गरेको हो ।

उनीहरुबारे  थप अनुसन्धान भैहरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी