आज बिहानै २ वटा पराकम्पन

आज बिहानै २ वटा पराकम्पन

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, असार १६  ।

गत बैशाख १२ गतेको बिनासकारी भुकम्प पछि निरन्तर गइरहेका पराकम्पन केही कम भएपनि जाने क्रम भने अझै रोकिएको छैन ।

यसैक्रममा आज २ वटा पराकम्पन गएको छ । बिहान ९ बजेर १२ मीनेटमा दोलखालाई  केन्द्र बनाएर ४ रेक्टर स्केल पराकम्पन गएको छ ।

यसअघि बिहान ३ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक बतासे नजिकै केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केल पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ३८ वटा पराकम्पन गैसकेको केन्द्रका प्रमुख लोकबिजयी अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी