मस्यौदा आउदैमा आत्तिनु पर्दैन : रिजाल

मस्यौदा आउदैमा आत्तिनु पर्दैन : रिजाल

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,१६ असार ।
सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले संविधानको मस्यौदा आउँदैमा नआत्तिन असन्तुष्ट दलहरुलाई आग्रह गर्नुभएको छ । प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै उहाले यस्तो आग्रह गर्नुभएको हो ।

मन्त्री रिजालले मस्यौदालाई जनतामाथि लगेर संशोधन गर्न सकिने भन्दै अहिले नै आत्तिन पर्ने अबस्था नरहेको बताउनु भयो । एक प्रसंगमा बोल्दै मन्त्री रिजालले नेकपा एमालेले भनेजस्तो महाधिवेसनसम्म सत्ता लम्ब्याउने खेलमा कांग्रेस नभएको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी