पेस्तोल र गोलीसहित ४ जना पक्राऊ

पेस्तोल र गोलीसहित ४ जना पक्राऊ

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,१५ असार ।

प्रहरीले मेड इन युएसए लेखेको पेस्तोल सहित ४ जनालाइं पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले रोल्पाका ३६ वर्षीय जयबहादुर घर्ती सहित ४ जनालाई तारकेश्वर नगरपालिका ११ गोलढुंगास्थित निगालो रेष्टुरेन्टबाट पक्राउ गरेको हो ।

उनीहरूका  साथबाट १ थान म्याग्जीन, गोली ५ राउण्ड र बा ६ च ११५ नम्वरको मारुती सुजुकी कार बरामद भएको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी