काठमाण्डौ,१५ असार ।
कैलालीको धनसिंहपुरमा ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ ।
बिहान धनसिंहपुर ६ मा स १ त ४५ ९२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको २३ वर्षीय लक्ष्मण चौधरीको घटनास्थलमै मुत्यु भएको हो ।
मुत्तकको शबलाई पोष्टमाटमका लागि टिकापुर अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline