व्यवस्थापिका संसदको बैठक बस्दै

व्यवस्थापिका संसदको बैठक बस्दै

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौँ, असार १६ ।

व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । बिहान साढे ११ बजेपछि बस्ने बैठकमा पुर्ब बजेटबारे छलफल हुने संसद सचिबालयले जनाएको छ । हिजोबाट सुरु भएको बजेट अधिवशनको पहिलो बैठक भने शहिदहरुप्रति मौन धारण गर्नमै सीमित भएको थियो ।

आज र भोली असारमा बिनियोजित बिधेयकको  सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरीने जनाइएको छ । आजको बैठकमा प्रि बजेट छलफलका लागि अर्थमन्त्री डा रामशरण महतले प्रस्ताब राख्नु हुने छ ।

पूर्वबजेट छलफलका आधारमा सरकारले आफ्नो नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट बनाउने छ । हिजोबाट सुरु भएको अधिबेशनमा शहिदहरुप्रति मौनधारण लगत्तै सभामुख सुवास नेम्वाङले राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइ बैठक आज बिहान साँढे ११ बजेसम्मका लागि स्थगित गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी