काठमाण्डौ,२० असार ।
गत बैशाख १२ गतेको बिनासकारी भुकम्प पछि निरन्तर गइरहेका पराकम्पन केही कम भए पनि जाने क्रम भने अझै रोकिएको छैन । यसैक्रममा आज बिहान भूकम्पका दुई पराकम्पन गएका छन ।
बिहान १० बजेर ७ मीनेटमा दोलखाको जुगुलाई केन्द्र विन्दु बनाएर ४.२ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसैगरी आज बिहान एक बजेर २७ मीनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको पराकम्पन गएको भुकम्प मापन केन्द्रका प्रमुख लोक बिजयी अधिकारीले थियो ।
यो सँगै गत वैशाख १२ यता चार रेक्टर भन्दा माथिका ३ सय ४४ ओटा पराकम्प गएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline