काठमाण्डौ,२० असार ।
पोखरामा एक चिकित्सकको छतबाट खसेर मुत्यु भएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा इन्टर्नसीप गरिरहेका चिकित्सक इन्टन ठाकुरको छतबाट खसेर मृत्यु भएको छ । एमबीबीएस सकेर मणिपालमा इन्टन गरिरहेका ठाकुरको आज निधन भएको हो ।
केही दिनदेखि घरायसी तनाबमा रहेका उनको हत्या वा आत्महत्या के हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline