काठमाडौं २० असार । न्युनतम पारिश्रमीक निर्धारण समितिले पत्रकारहरुको न्युनतम पारिश्रमीक २० हजार पाँचसय रुपैयाँ निर्धारण गर्न सरकारलाई सिफारीस गरेको छ ।
समितिले १९ हजार ५ सय न्युनतम पारिश्रमीक र एक हजार भत्ताका रुपमा सिफारीस गरेको हो ।
उक्त सिफारीसलाई मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि ऐन बन्ने समितिका सदस्य रामप्रसाद दाहालले बताउनु भयो ।
सरकारले निर्णय गरेपछि कार्यान्वयन गरे नगरेको कडाइका साथ अनुगमन गरिने तथा कार्यानवयन नगर्ने मिडिया हाउसलाई तत्काल कारबाही गर्ने दाहालको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline