दक्षिण कोरियामा दुई नेपालीको मृत्यु

दक्षिण कोरियामा दुई नेपालीको मृत्यु

  • सोमवार, असार २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,२१ असार ।

दक्षिण कोरियामा दुइ नेपाली कामदारको मुत्यु भएको छ । नेपाल फर्किन लागेका साथीलाई बिदाइ गर्न ओक्सन पार्क जाँदै गरेका स्याङजा बिरुवा अर्चले ६ का भिमसेन केसी र नवलपरासी सुनौल हर्दियाका रामबहादुर सिंजाली मगरको ग्याङसाङ प्रदेशको होवाङसान भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा परी मुत्यु भएको हो ।

उनीहरु सवार  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । रोजगार अनुमति प्रणाली ईपीएस बाट दक्षिणकोरिया पुगेका केसी र सिंजाली  एकै कम्पनीमा कार्यरत थिए ।

केसीको शव सामसुङ अस्पताल र सिंजालीको शव छाम्यङ अस्पतालमा राखिएको छ । स्थानीय प्रहरीले घटनाको प्रारम्भिक प्रतिबेदन सोलस्थित नेपाली दूताबासलाई पठाई सकेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी