काठमाडौ ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट फर्किनु भएलगत्तै प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन भ्रमणमा जानु हुनेभएको छ । चिनीयाँ जनमुक्ति सेनाको निमन्त्रणामा उहाँ...
चितवन ,७ चैत । चितवन भरतपुर मेडिकल कलेजमा आन्दोलनरत मजदुर र प्रहरीबीच आज बिहान झडप भएको छ । मेडिकल कलेजमा कार्यरत मजदुरहरुले स्थाई गर्नुपर्ने माग राख्दै...
काठमाडौँ, ६ चैत । पूर्वराष्ट्रपति डा रामवरण यादवले सरकार आन्दोलनकारी दलप्रति सहिष्णु हुनुपर्ने बताउनु भएको छ । जनकपुरवासीले आज राजधानीमा आयोजना गरेको होलीको शुभकामना आदानप्रदान...
काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ बीच आज साँझ शिष्टाचार भेट...
काठमाण्डौ ,६ चैत । बिभिन्न कुटनितिक विज्ञ तथा जानकारहरुले नेपाल पछि पर्नुको मुख्य कारण स्पष्ठ विदेश नीतिको अभावमा देश कमजोर बनेको औल्याएका छन् । सैलु...
काठमाडौँं, ६ चैत । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले खेलकुद क्षेत्रले राष्ट्रलाई एकतावद्ध बनाएर लैजाने भएकाले त्यसमा प्रतिवद्ध भएर लाग्न आग्रह गर्नुभएको छ । अखिल...
काठमाडौँ, ६ चैत । राष्ट्रिय जागरण अभियान, नेपालले चीन भ्रमणमा चिनियाँ भूमिमार्फत विश्वसँगको निर्वाध व्यापारका लागि समुद्री बन्दरगाहसम्मको पारवाहन सुविधा सम्बन्धी सम्झौतालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई...
नेपालगन्ज, ६ चैत । आज बिहान ४ बजे नेपालगन्ज उपमहानगरपालिका–७ वसन्तपुरस्थित बालाजी कपास उद्योगमा लागेको आगो पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । प्रहरी, सेना र...
नेपालगञ्ज, चैत्र ६ आज बिहान करिब ४ बजे नेपालगञ्जको बसन्तपुरमा रहेको बालाजी कपास उद्योगमा आगलागी भएको छ । अचानक लागेको आगो अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको स्थानीयले...
काठमाडौं ६ चैत्र । सत्तारुढ दल एकीकृत नेकपा माओवादीको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि पार्टी केन्द्रिय कार्यलय पेरिसडाडामा बस्ने बैठकमा वर्तमान...
काठमाडौँ, ६ चैत । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध...
काठमाडौँ, ५ चैत । नेपाली काँग्रेसको १३औँ महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने...
दमौली, ५ चैत । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गरी संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले नै गर्ने बताउनुभएको छ । तनहुँको...
गोरखा, ५ चैत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले माओवादी ‘जनयुद्ध’का बेला सहिद र बेपत्ता भएकाहरुको जिम्मा नयाँ शक्तिले लिने...
काठमाडौँ, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबाट नेपाल—चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने बताउनुभएको छ । आज बसेको संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा...
काठमाडौ ५ चैत्र । मधेशी मोर्चा सहितको संघिय गठबन्धनमा आवद्ध दलले नेपाल सरकारलाई आफ्ना माग संबोधनका लागी दबाब दिन चीनीयाँ राजदुत उ चिन्ताइ समक्ष आग्रह...
ठेगाना:अनामनगर काठमाडौँ