चितवन मेडिकल कलेजमा झडप ,१३ जना घाईते ,३० पक्राउ

चितवन मेडिकल कलेजमा झडप ,१३ जना घाईते ,३० पक्राउ

  • आइतवार, चैत्र ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

चितवन ,७ चैत ।

चितवन भरतपुर मेडिकल कलेजमा आन्दोलनरत मजदुर र प्रहरीबीच आज बिहान झडप भएको छ ।

मेडिकल कलेजमा कार्यरत मजदुरहरुले स्थाई गर्नुपर्ने माग राख्दै आएका मजदुरले टिकट काउन्टर बन्द गनरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

झडपमा १३ जना भन्दा बढी मजदुर घाईते भएको अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासघंकी कोषाध्यक्ष प्रतिमा बजगाईले बताउनु भयो ।

प्रहरीका अनुसार ३० जना जति मजदुर पक्राउ परेका छन् । अहिले महांघका प्रतिनिधि र प्रहरी प्रशासनबीच छलफल भईरहेको चितवन प्रहरीले जनाएको छ ।
आन्दोलनरत मजदुरले मेडिकल कलेजमा बर्षौ देखि काम गरिरहेका मजदुरहरु पनि स्थाई हुन नसकेको भन्दै दुई सय ४० दिन पुगेका सबैलाई स्थाई गर्नुपर्ने माग राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ