पथरी (मोरङ), ९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश आचार्यले नयाँ संविधान कार्यान्वयनका लागि सबै दल एक भएर लाग्नुपर्ने बताउनुभएको छ...
लमजुङ, ९ चैत । छात्रा मनोज गुरुङले प्रहार गरेको पहिलो सट बल राजकुमार ह्यारीले फर्काउन भ्याएनन् तर मैत्रीपूर्ण भलिबल प्रतियोगितामा उनको समूह २५–१९ ले...
बेइजिङ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गर्दैआएको बताउनु भएको...
बेइजिङ, ९ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज साङ्घाई सहयोग सङ्गठन संवाद साझेदार नेपाल सदस्य भएको समझदारीपत्रमा हस्ताक्षर भएको...
काठमाडौँ, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक मनाउने फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति,...
सल्यान, ९ चैत । नेकपा ९एमाले०का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने...
काठमाण्डौं चैत्र ९ । आज रंगहरुको पर्व होली । रग साटासाट गर्ने पर्व भए पनि विभिन्न केमिकल युक्त रंगहरु र फोहोर पानी मिसाएर हान्ने क्रम...
काठमाण्डौं चैत्र ९ । चीन र नेपालले आज स‘युक्त बक्तव्य दिने भएको छ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीया राष्ट्रपति सि...
काठमाडौं, चैत ९ । काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लाहरुमा आज एक आपसमा र दलेर उल्लासपूर्वक होली पर्व मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु...
काठमाण्डौं चैत्र ८ । प्रधानमन्त्री केपी ओली र चीनका राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट निमन्त्रणापत्र...
काठमाडौं, ८ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी अभियानको जरुरी रहेको बताउनु भएको छ । चौथो अन्तर्राष्ट्रिय काष्ठ दिवसको आज राजधानीमा...
काठमाण्डौ, ८ चैत्र । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका २५ जना नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका मात्रै १२...
चैत्र ८ एजेन्सी । साताव्यापी औपचारिक चिन भ्रमणमा रहनुभएका प्रधानमन्त्रि केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी लि खछ्याङसंग बेजिङमा भेटवार्ता गर्दै हुुनुहुन्छ...
दूधपाटी(भक्तपुर), ७ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारीले आज बेलायत सरकारको सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामार्फत सञ्चालनमा रहेको आपत्कालीन राहत केन्द्रबाट...
धरान उपमहानगरपालिकाले सबै क्षेत्रका जनताको गुनासो सुन्ने अभिप्रायले गरेको सार्वजनिक सुनुवाईमा नगरबासीले उपमहानगरपालिकाले गरेको कामको प्रशंसा भन्दा दोब्बर गुनासो गरेका छन् । धरान उपमहानगरपालिकाबाट उपलब्ध...
काठमाडौ ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक भ्रमणका लागि आज चीन जानु भएको छ । चीनीयाँ सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको...
ठेगाना:अनामनगर काठमाडौँ