काठमाण्डौं चैत्र ९ । आज रंगहरुको पर्व होली । रग साटासाट गर्ने पर्व भए पनि विभिन्न केमिकल युक्त रंगहरु र फोहोर पानी मिसाएर हान्ने क्रम यस वर्ष पनि मानिसले रोकेका छैनन् । जथाभावी कुदाईएका मोटरसाईकलहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै जथाभावी सवारी साधन कुदाउनेको संख्या पनि कम छैन । तर यस पटकको होली शान्तिपूर्णै देखिएको प्रहरीका एसपी प्रधूम्न कार्कीले बताउनु भयो । खासै जथाभावी लोला हानेको नभेटिएको उहाले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline