काठमाण्डौं चैत्र ९ । चीन र नेपालले आज स‘युक्त बक्तव्य दिने भएको छ ।
चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीया राष्ट्रपति सि जिन पिङ, प्रधानमन्त्री लि ख छ्याङ बीच उच्च स्तरीय भेटवार्ता र त्यस पछि दुईदेशबीच भएको समझदारीलाई समेटेर सयुक्त वक्तव्य आउने चीन स्थित नेपाली दुतावासले जनाएको छ ।
नेपाल र चीनबीच पारवहन सम्झौता, नेपालमा पेट्रोलियम पदार्थको सम्भाब्यता अध्ययन गर्ने , पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थल लगायत १० बुदे सम्झौता भएको छ ।
प्रधानमन्त्रीले आज चीनमा रहेका ब्यापारिक बर्गसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline