काठमाडौँ, ५ चैत । प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका नवनिर्वा्चित सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास...
मोरङ, ५ चैत । पूर्वराष्ट्रपति डा रामवरण यादवले आन्दोलनको बलबाट मधेसलाई अलग बनाउने सपना नदेख्न मधेशी दललाई चेतावनी दिनुभएको छ । यादवले आफ्नो स्वार्थका लागी...
काठमाडौ ५ चैत्र । ‘पोर्क स्वस्थ सेतो मासु’ भन्ने नाराका साथ पोखरामा आजदेखि बंगुर महोत्सव हुँदैछ । बंगुर व्यावसायी संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा हुने...
ताप्लेजुङ, ५ चैत । उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्गअन्तर्गत सुकेटार–थिवा सडक खण्ड विगत पाँच दिनदेखि बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् । सो खण्डमा पर्ने याफ्रे खोलामा...
काठमाण्डौ, ४ । चैत्र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलन आगामी नोभेम्बर दोस्रो साता पाकिस्तानमा हुने भएको छ । पोखरामा आज सम्पन्न विदेशमन्त्रीहरुको...
चैत्र ४ काठमाण्डौं । प्रधानमन्त्रीको चीन भ्रमणका समयमा इन्धन तथा पारवहन सम्झौता हुने भएको छ । यहाँ आज कञ्जुमर आई नेपालले आयोजना गरेको ‘वर्तमान बजारको...
काठमाडौँ, ४ चैत । विभिन्न दस विद्यार्थी सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भारत र चीनबीच भएको लिपुलेक सम्झौताबारे चिनियाँ धारणा माग...
पोखरा, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाका जनताको प्रगति, समृद्धि र कल्याणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का आदर्श, सिद्धान्त...
मोरङ, ४ चैत । सर्पदेखि नडराउने को होला ? कसैले तपाइँलाई प्रश्न ग¥यो भने तपाइँ सजिलै भन्नुहुन्छ, “सर्प देख्ने बित्तिकै सबै डराउँछन् ।” तर...
काठमाडौ ४ चैत्र । ओखलढुंगाको यसममा करेन्ट लागेर लिखुखोला जुके दोभान लघु लजविद्युत आयोजनाका एक कर्मचारीको मृत्यु भएको भएको छ । आयोजना मर्मतको काम भइरहेको समयमा...
पोखरा, ४ चैत । पोखरामा जारी मिनि सार्क सम्मेलनमा आज परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्दै छ । बैठकको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलीले गर्नुहुने छ...
पोखरा, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतामा रहेको गरिबी उन्मूलन गरी समृद्धशाली मुलुक बनाउनेतर्पm सरकार लागेकोे बताउनुभएको छ । नेकपा (एमाले) कास्कीले...
चैत्र ३ काठमाण्डौं । कंग्रेसका नव निर्वा्चित सभापति शेरबहादुर देउवाले आज आफ्ना प्रतिस्पर्धी रामचन्द्र पौडेल दोस्रो वरियतामा रहनेगरि उहाँसहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको...
काठमाडौँ, ३ चैत । देशको अर्थतन्त्रलाई बलियो बनाउन औद्योगिक क्षेत्रको विकासमा जोड दिनुपर्ने उद्योगमन्त्री शोमप्रसाद पाण्डेयले बताउनु भएको छ । मिडिया इन्टरनेसनलको चौथो वार्षिकोत्सवको अवसरमा...
नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् । आज अपरान्न पार्टीकार्यलय सानेपामा नवनिर्वाचित सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।...
काठमाडौ ३ चैत्र । हिमाली क्षेत्रको सात जिल्लामा आजदेखि दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । अभियानको चौथो चरण अन्तरगत सोलुखुम्बु, मनाङ, मुस्ताङ,...
ठेगाना:अनामनगर काठमाडौँ