सार्क मन्त्रिपरिषद्को बैठक बस्दै

सार्क मन्त्रिपरिषद्को बैठक बस्दै

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

पोखरा, ४ चैत । पोखरामा जारी मिनि सार्क सम्मेलनमा आज परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्दै छ । बैठकको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलीले गर्नुहुने छ ।

स्थायी समितिको बैठकले विभिन्न ३२ वटा एजेन्डामा छलफल गरि तयार पारेको प्रतिवेदनमाथि आजको मन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ । स्थाई समितिले तयार पारेको सो प्रतिवेदन छलफल पछि पारित गर्ने तयारि गरिएको छ ।

मन्त्रिपरिषदको बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका परराष्ट्रमन्त्री पोखरा पुगिसकेका छन् ।

आठवटै सदस्य मुलुकका परराष्ट्र मामिला मन्त्रालयका सचिव सम्मिलित स्थाई समिति बैठकले सार्क सम्मेलन प्रत्येक दुई वर्षको नोभेम्बरमा गर्ने प्रस्ताव गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ