आजबाट दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु

आजबाट दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ ३ चैत्र ।  

हिमाली क्षेत्रको सात जिल्लामा आजदेखि दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ ।

अभियानको चौथो चरण अन्तरगत सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुगु र जुम्लामा खोप अभियान सञ्चालन गरिएको हो ।

यसअघि खोप शाखाले पहिलो चरणमा भूकम्प अति प्रभावित १४ जिल्लामा, दोस्रो चरणमा मध्यपश्चिम, पश्चिम र सुदूरपश्चिमका ३३ जिल्लामा र तेस्रो चरणमा पूर्वाञ्चल र मध्यमाञ्चलका १७ जिल्लामा खोप अभियान सन्चालन गरेको थियो ।

बालबालिकालाई ९ महिना पुगेपछि दादुरा र रुबेला विरुद्धको पहिलो खोप दिनुपर्छ । ९ महिनामा खोप दिएपछि १५ महिनामा पुनः दोस्रो खोप दिनुपर्ने चिकित्सकको सुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ