प्रमको चीन भम्रणकाबारे ओली देउवाबीच छलफल

प्रमको चीन भम्रणकाबारे ओली देउवाबीच छलफल

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ५ चैत ।

प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका नवनिर्वा्चित सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बिषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणका कार्यसूचीबारे सभापति देउवासँग छलफल गर्नुभयो ।

हालै सम्पन्न महाधिवेशनबाट सभापति पदमा निर्वा्चितपछि प्रधानमन्त्री ओलीसँग देउवाको यो पहिलो भेटवार्ता हो । सभापति देउवालाई प्रधानमन्त्री ओलीले खादा लगाएर बधाई तथा शुभकामना दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ