संविधान कार्यान्वयनमा एक भएर लाग्नुपर्छ– नेता आचार्य

संविधान कार्यान्वयनमा एक भएर लाग्नुपर्छ– नेता आचार्य

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

पथरी (मोरङ), ९ चैत ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश आचार्यले नयाँ संविधान कार्यान्वयनका लागि सबै दल एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

काँग्रेस विराटनगर वडा न २ ले आज यहाँ आयोजना गरेको होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता आचार्यले नयाँ संविधान कार्यान्वयन गराउन सबैलाई आग्रह गर्नुभयो ।

आचार्यले सबैखाले द्वन्द्व समाधानका लागि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभयो । उहाँले अर्काे एक फरक प्रसङ्गमा इन्धन आपूर्ति अझै प्रभावकारी नभएको भन्दै महँगी र कालोबजारीले जनता समस्यामा परेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ