नेपालगञ्ज, चैत्र ६
आज बिहान करिब ४ बजे नेपालगञ्जको बसन्तपुरमा रहेको बालाजी कपास उद्योगमा आगलागी भएको छ ।
अचानक लागेको आगो अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् । आगो नियन्त्रणका लागि दमकल, स्थानीयबासी र सुरक्षाकर्मीले प्रयास गरिरहेको छ ।
आगलागीको विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline