स्पष्ट विदेश नीतिको अभावमा देश कमजोर : विज्ञ

स्पष्ट विदेश नीतिको अभावमा देश कमजोर : विज्ञ

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ ,६ चैत ।
बिभिन्न कुटनितिक विज्ञ तथा जानकारहरुले नेपाल पछि पर्नुको मुख्य कारण स्पष्ठ विदेश नीतिको अभावमा देश कमजोर बनेको औल्याएका छन् ।

सैलु फाउण्डेसनले आयोजना गरेको “आजको विदेश नीति ”बिषयक अन्तरक्रियाका सहभागीहरुले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा पारवहन तथा ईन्धन सम्झौत ागर्न आग्रह गरेका छन् ।

भारत परस्त नीति लिएका कारण निर्दिष्ट विदेश नीति तय नभएको भन्दै यसले देशको सार्वभौमिकता नै खतरामा परेको टिप्पडी गर्नुभयो ।

कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चीन र भारतसँग सन्तुलित सम्बन्धको विकास गर्नुपर्ने भन्दै चीनलाई आवश्यकता पर्दा सहयोग माग्ने तथा पछि बिर्सने गरेका कारण समस्या भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा वामनेता मोहनचन्द्र रेग्मी ,मणी थापा ,साध्य बहादुर भण्डारी ,डा विष्णुहरी नेपाल ,शीतलबाबु रेग्मी ,पदमलाल बि .क . लगायतलका विज्ञहरुले पनि नेपालले आफुलाई सन्तुलनमा राख्न नसक्दा अप्ठ्यारोमा परेको बताएका थिए ।

उनीहरुले देशले स्पष्ट रुपमा विदेश नीति अनुसार अन्तराष्टिय सम्बन्धको विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ