काठमान्डौ, जेष्ठ ३० । असार १ गतेदेखि उत्तरतर्फको कोरला नाका २५ दिनका लागि खुल्ने भएको छ । नेपाल र चीनबीच भएको सहमति अनुसार सो नाका खुल्ने...
ताप्लेजुङ,३० जेष्ठ /आलोक माबोहाङ लिम्बु । ताप्लेजुङको हाङपाङमा अवस्थित मोबाईल सेवा प्रदायक एनसेलको टावरमा नेकपा माओवादीले पेट्रोल बम आक्रमण गरी क्षति पु¥याएको छ । एनसेलले सर्बसाधरणलाई बिभिन्न...
काठमाडौ, ३० जेठ । आज विश्व बालश्रम बिरुद्धको दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । बालश्रम विरुद्ध सामाजिक सचेतना जगाउने उद्धेश्यले हरेक वर्ष...
चितवन, जेठ ३० । नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ । सडक खण्डको जलवीरेदेखि कालीखोला सम्मको भागमा पहिरो खसे पछि...
रुपन्देही जेठ ३० बुटवलको तिनाउँ नदीमा पौडी खेल्न गएका एक युवा डुबेर बेपत्ता भएका छन् । बेपत्ताा हुनेमा पाल्पाका कसेनी–५ का १६ वर्षका तारासिंह राना...
काठमाण्डौ, २९ जेठ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले भोली एक समारोहकाबीच दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्ने भएको छ । भोली खुल्ला सत्र...
विराटनगर, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका जायज माग संविधान संशोधन गरेर पूरा गर्न सरकार तयार रहेको बताउनुभएको छ । विराटनगर–५ खार्जीमा रेडियो नेपालका...
काठमाडौ, २९ जेठ । डोटीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पचनाली गाविस–६ की २० वर्षीया मीना साउद रहेको...
काठमाडौ २९ जेठ । दाङको तुलसीपुर घोराही सडकखण्डको विजौरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृतयु भएको छ । अन्य एक जना घाइते भएका छन् । गएराति...
दोलखा, जेठ २८ । दोलखामा विद्यार्थीहरुलाई जबर्जस्ती क्रिश्चियन बन्न बाध्य पारेको आरोपमा दुईओटा बोर्डिङ स्कुलका सन्चालकसहित ७ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ परेका...
जेष्ठ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी भन्दा बढीको जग्गा आफु मातहत ल्याउन सरकारलाइ निर्देशन दिएको छ । भूमि सुधार ऐन २०२१ ले...
यमन दनुवार उदयपुर,जेठ २८ गते । जिल्ला अस्पतालउदयपुरको डाक्टरको लापर्बाहीले एक गर्भवतीमहिलाको मृत्यु भएको छ । मृत्यु हुनेमात्रियुगानगरपालिका –३ सोनापुरकीतीन छोरीकीआमा २९ बर्षीया जानुका बि.क को हिजो(बिहीबार...
काभ्रे (धुलिखेल) ,२८ जेठ । सिँचाइ मन्त्री उमेशकुमार यादवले अबको सिँचाइ योजनाहरु बहुउद्देश्य हुने बताउनु भएको छ । कृषिका लागि मात्र सिँचाई होइन, त्यसबाट अन्य...
सुर्खेत, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताउनुभएको छ । प्रेस सेन्टर सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाटमा...
२८ जेठ, काठमाडौं । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक अध्यक्ष एवं गणतन्त्रवादी नेता गोपाल गुरुङको आज विहान निधन भएको छ ।ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहनु भएका...
काठमाडौ, २८ जेठ । राजधानीको भृकुटि मण्डपमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आजदेखि बृहत शैक्षिक मेला आयोजना गर्दैछ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली...
ठेगाना:अनामनगर काठमाडौँ