मुगु, २ असार । गएराति यार्सा टिप्ने क्रममा भएको झडपमा गोली चल्दा एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा माग्री गाविस–५ का अन्दाजी ३०...
दाङ,असार २। दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। सितलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ४९४ नम्वरको वस विपरित दिशावाट आउँदै...
काठमान्डौं ,२ असार । साताब्यापी लामो चीन भ्रमण सकेर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज स्वदेश फर्कदै हुनुहुन्छ । उपराष्टपति पुन चीनको औपचारिक निमन्त्रणामा गत जेठ...
सिन्धुली, २ असार । ट्राफिक प्रहरीले सिन्धुलीको वीपी राजमार्गमा हुने सडक दुर्घटना न्युनीकरण गर्न टाईम कार्ड प्रणाली लागु गरेको छ । मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय...
काठमाडाैं ,२ असार। उपत्यकामा प्रहरी जनशक्तिको अभाव खड्किएपछि महानगरीय प्रहरीले ‘मोबाइल प्रहरी बिट’ को अवधारणा ल्याएको छ । प्रहरीलाई स्थायी र अस्थायी बिटको माग गरेका...
काठमाण्डौ, १ असार । राष्ट्रिय मानव अधिकार आयोगले संचार सेवा प्रदायक संस्था एनसेल टावरहरुमा आगजनी र तोडफोड गर्नेलाई कानुनको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ...
काठमाण्डौ, १ असार । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयता खारेजि लगायतको माघ राख्दै दुई महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजधानीमा सम्पन्न राष्ट्रिय जनमोर्चाको बैठकले...
काठमाण्डौ, १ असार। आकर्षक रोजगारीको प्रलोभनमा भारत हुँदै इराक जान लागेका चारजना युवतीलाई माइती नेपालको टोलीले कन्चनपुरको गड्डाचौकीबाट उद्धार गरेको छ । काठमाडौंबाट नयाँदिल्ली जाने बसमा...
काठमाण्डौ ,१ असार । ब्यावस्थापिका संसदको आजको बैठकमा बिभिन्न छ वटा बिधेयक पेश भएका छन् । बैठकमा अर्थमन्त्री बिष्णु पौडेल बिनियोजन बिधेयक २०७३ , राष्ट्र रिण...
काठमाण्डौ ,१ असार । सत्तारुढ दल र प्रतिपक्षीबीचको बिबादका कारण आज पनि संसदको कार्यसञ्चालन नियमावली मस्यौदामा संसदमा पेश हुन सकेन । नियमावलीमा संसदीय सुनुवाइ समितिको विषयमा...
काठमाण्डौ ,१ असार । सत्तारूढ दल एमालेका सांसद गुरूप्रसाद बुर्लाकोटीले कांग्रेसले भनेको जस्तो राजनीतिक आडका आधारमा पीडित छुटाउने कार्य नभएको दाबी गर्नुभयो । बुर्लाकोटीले धादिङका झण्डै ४०...
डोटी, असार १। डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा दीपायल सिलगढी नगरपालिका–३ थाप्लाकी ३८ वर्षकी धना मलासी रहेकी छिन् । मलासीको...
गुल्मी, असार १। गुल्मीमा गएराति मोटरसाइकलको पाङग्रामा ओडेको सल बेरिँदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी वाग्ला–२ की २७ वर्षीय...
काठमाडौ १ असार । लोक सेवा आयोगले आज आफ्नो ६६ औं वार्षिक उत्सव मनाउदैछ । वार्षिक उत्सवका अवसरमा आयोगले आज राजधानीको अनामनगरस्थित कार्यलयमा विषेश समारोहको...
काठमाडौ ३२ जेठ । नयाँ शक्ति नेपालको राजधानीमा जारी पार्टी स्थापना भेलाले विभिन्न तीन ओटा प्रतिवेदनमाथि छलफलसहित पारित गरेको छ । प्रतिवेदनमाथि विभिन्न १२ ओटा समुहका...
रमेश हतुवाली/काठमाडौं, ३२ जेठ। उपप्रधानमन्त्री सि.पी. मैनालीले काँग्रेसको मनस्थितीमा परिवर्तन नआए सम्म राष्ट्रिय सरकार नबन्ने ठोकुवा गर्नुभएको छ । नेकपा मालेको पार्टी कार्यालय रातोपुलमा आज आयोजित...
ठेगाना:अनामनगर काठमाडौँ