इराक जान लागेका चारजना युवतीको उद्धार

इराक जान लागेका चारजना युवतीको उद्धार

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ, १ असार।

आकर्षक रोजगारीको प्रलोभनमा भारत हुँदै इराक जान लागेका चारजना युवतीलाई माइती नेपालको टोलीले कन्चनपुरको गड्डाचौकीबाट उद्धार गरेको छ ।

काठमाडौंबाट नयाँदिल्ली जाने बसमा सवार चारैजनाले भारतको सिम्ला घुम्न जाने बताएपनि सोधपुछकोक्रममा दिल्ली हुँदै इराक जान लागेको खुलासा भएको थियो ।

युवतीहरु २० देखि २२ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एकजना सिन्धुपाल्चोक र दुईजना काभ्रेका रहेका माइती नेपाल कन्चनपुरले जानकारी दिएको छ । उनीहरुलाई स्थानीय दलालले भारत हुँदै इराक र्पुयाउन खोजेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ