काठमाण्डौ ,१ असार ।
ब्यावस्थापिका संसदको आजको बैठकमा बिभिन्न छ वटा बिधेयक पेश भएका छन् ।
बैठकमा अर्थमन्त्री बिष्णु पौडेल बिनियोजन बिधेयक २०७३ , राष्ट्र रिण उठाउने विधेयक २०७३ र रिण तथा जमानत उठाउने २१ औ संसोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको छ ।
यस्तै कानुनमन्त्री अग्नी खरेलले केहि नेपाल कानुनलाई संसोधन ,एकिकरण तथा खारेज गर्ने विधेयक खारेज गर्ने बिधेयक २०७३ , सर्बोच्व अदालत सम्बन्धी बिधेयक २०७३ र न्याय सेवा आयोग सम्बन्धी बिधेयक २०७३ विचार गरियोस भनी पेश गर्नुभयो । बैठक केहिबेरपछि पुन बस्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline