यार्सा टिप्ने क्रममा एक जनाको मृत्यु

यार्सा टिप्ने क्रममा एक जनाको मृत्यु

  • बिहिबार, असार २, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

मुगु, २ असार ।

गएराति यार्सा टिप्ने क्रममा भएको झडपमा गोली चल्दा एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा माग्री गाविस–५ का अन्दाजी ३० बर्षिय कार्मा अङ्ग्याल लामा रहेका छन् ।

मुगु गाविसको यार्सा टिप्ने पाटन क्षेत्रमा अन्धाधुन्दा गोली चल्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ठूलो कोइकी भन्दा उत्तर तर्फको पाटन क्षेत्रमा हतियार सहित अवैध रुपमा यार्सा लुट्न आएका व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा सो घटना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ