तुलसीपुरमा बस दुर्घटना ,१९ जना घाइते

तुलसीपुरमा बस दुर्घटना ,१९ जना घाइते

  • बिहिबार, असार २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

दाङ,असार २।

दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।

सितलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ४९४ नम्वरको वस विपरित दिशावाट आउँदै गरेको जीपलाई साइड दिने क्रममा तुलसीपुर–६ रजौरामा आज विहान दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक फूलवारी–१, दमार गाउँका २५ वर्षीय विष्णु विक सहित अन्य १८ जना घाइते भएका हुन ।

घाइते सबैको अवथा खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइते सबैको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ