राजनितिक आडमा पिडितमाथि बिभेद नगरेको बुर्लाकोटिको भनाई

राजनितिक आडमा पिडितमाथि बिभेद नगरेको बुर्लाकोटिको भनाई

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ ,१ असार ।

सत्तारूढ दल एमालेका सांसद गुरूप्रसाद बुर्लाकोटीले

कांग्रेसले भनेको जस्तो राजनीतिक आडका आधारमा पीडित छुटाउने कार्य नभएको दाबी गर्नुभयो ।

बुर्लाकोटीले धादिङका झण्डै ४० प्रतिशत पीडितहरु छुटेको कुरा स्वीकार गर्दै राजनितिक आस्काका आधारमा नभएर प्राविधिक त्रुटिले गर्दा त्यस्तो भएको भन्दै सरकारको बचाउ गर्नुभएको थियो ।

उहाँले कतिपय पीडितहरुको अंशवण्डा नभएको अवस्थामा पुनरस्थापनाका लागि राहत नपाउने कुरा न्यायसंगत नहुने धारणा राख्नु भयो ।

यस्तै एमाओवादीका कृष्ण धितालले भूकम्पको मुख्य केन्द्र गोरखामा अहिले पनि पीडितहरुले राहत तथा अनुदान प्रक्रियाले गति नलिएको भन्दै तत्काल पीडितका निम्ति राहत तथा अनुदान वितरण कार्य शुरु गर्न माग गर्नुभएके छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ