तीन अघिबाट सुत्केरी गराउन भर्ना भएकीमहिलको मृत्यु

तीन अघिबाट सुत्केरी गराउन भर्ना भएकीमहिलको मृत्यु

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

यमन दनुवार उदयपुर,जेठ २८ गते । जिल्ला अस्पतालउदयपुरको डाक्टरको लापर्बाहीले एक गर्भवतीमहिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमात्रियुगानगरपालिका –३ सोनापुरकीतीन छोरीकीआमा २९ बर्षीया जानुका बि.क को हिजो(बिहीबार दिउसो २ बजे मृत्यु भएको थियो । सुत्केरी बेथालागेर गत २५ गते जिल्ला अस्पताल भर्ना भएकी बि.क को प्रसुतीमा रहेका नर्स र डाक्टरको हेलचेक्र्याईले ज्यानगएको मृतकको आफन्तले बताएको छ ।
गर्भाधारणको तिथीमितीपुगेर बेलैमा सुत्केरी गराउनल्याई पुर्याएको ३ दिन पछि जिल्ला अस्पताल उदपपुरको प्रसुती गृहमै डाक्टर र नर्सहरुकी चरम लापर्बाहीले ज्यानजानब्याध्यबनाएकोदलितअधिकारकर्मी बिनोद मोते यसो भन्नु हुन्छ ।
प्रसुतीमा खटिएको डाक्टर डीएल यादबको केयरलेस भएको र उनी प्रसुती गृहमा भन्दाबढी उनको आफ्नो निजीत्रियुगा अस्पतालमा खटिने हुदा समयमाअप्रेशनहुननसक्दागर्भाधारण अबस्थाकी बि.क कीअकालमै मृत्यु भएको महिलाअधिकारकर्मीरुले आक्रोश पोखेका छन् ।
बिकको मृत्यु भएको पाँच घण्टा पश्चात मृतककीआफन्तहरुले डाक्टर यादबको निजी अस्पतालमा ढुंगा मुढा प्रहार गरेकाथिए ।
प्रसुतीमा खटिएका डा. यादबले भने जिल्ला अस्पताल प्रमुख डा. बिष्णुबहादुर बस्नेतलाई अप्रेशनको तयारीको पूर्बाअबस्थामै ह्दयघात भई ज्यानगएको रिर्पोट गरि बिककी मृत्यु भएको सुचनापाएको जनाकारी दिनु भयो ।
अस्पताल परिसरमाबिककी मृत्यु पछि तनाबग्रस्त भएको हुदाभारी मात्रामा सुरक्षामा सशस्त्रप्रहरी र नेपालप्रहरीको संयुक्त टोली खटाएको छ ।
सुरक्षीत स्थानमातीनदिन अघि भर्ना गरेर राखेकीगर्भाधारण अबस्थाकीमहिलाको मृत्यु हुनम अस्पतालको लापबार्ही भएको हो भनिमहिलाअधिकार कर्मी नजबुलखाननिलमयसो भन्नु हुन्छ ।
मृतकको आफन्तहरुले दोषीमाथिकार्बाहीहुनु पर्ने पिडित परिवारलाई उचित राहातप्रदानगरिनु पर्ने ,मृतककी छोरीहरुलाई निशुल्कशिक्षा,श्रीमानर्ला सरकारी कार्यालयको जागीर दिलाउने पर्ने अडान राख्दै आएका छन् भने भिसरा परिक्षणका लागि टिचिङ अस्पताल पुराउनु पर्ने र समयमाभर्ना भएर पनिभर्गवतीमहिलाको मृत्यु शरिरमाकमी देखिएकोमा संलग्न डूयुटीमा खटिएको डाक्टर नर्सलाई कार्बाहीहुनु पर्ने सर्त अघि बढाएका छन् । कार्बाहीको दायरा नल्याए सम्म मृतकबिककीशबआफन्तले नबुझ्ने बताउदै आएको छन् ।
जिल्लाप्रहरी कार्यालयमा मृतकको आफन्त राजनीकर्मी, दलितकर्मी सुरक्षाप्रमुख र प्रमुखजिल्लाअधिकारी कृष्ण चन्द्र घिमिरेको संयोजकत्वमाबार्तामा बसिरहेको छ । प्रमुखजिल्लाअधिकारी घटनाको बिषयमायसो भन्दै हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ