दाङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

दाङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • शनिबार, जेष्ठ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ २९ जेठ ।  

दाङको तुलसीपुर घोराही सडकखण्डको विजौरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृतयु भएको छ । अन्य एक जना घाइते भएका छन् ।

गएराति घोराहीबाट तुलसीपुरका लागि छुटेको लु २ प ३२३८ नम्बरको ट्रयाक्टरले रा २ प १५३८ नम्बरको मोटरसाइकललाई ट्रयाक्टर दिदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सल्यान स्थायी घर भई हाल सशस्त्र प्रहरी वेस क्याम्प भालुवाङ दाङमा कार्यरत सशस्त्र प्रहरीका हवल्दार सन्तोष बादी र उनकी श्रीमती ज्योती बादी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका बादीका ८ वर्षीय छोरा समीरको अहिले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ