काठमाण्डौ ,३१ असार । प्रमुख दलहरुवीच कार्यसूचीको बिषयमा विवाद भएपछि व्यवस्थापिका–संसदको बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले प्रमुख सचेतकहरुसँग...
काठमाडौ ३१ असार । नवलपरासीको चोरमारामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन्...
काठमाडौं, असार ३१ आज हरिशयनी एकादशी हिन्दू धर्मालम्बीहरुले आ–आफ्नो घरमा तुलसीको बिरुवा रोपी पूजा गरी मनाउदै छन् । हरेक वर्ष आषढ शुक्ल एकादशीका दिन हरिशयनी...
काठमाण्डौ, ३० असार । कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनले सार्वजनिक संस्थानमा यथास्थितीमा घोषणा गरिएको निर्वाचनको स्थगन गर्न संयुक्त माग गरेको छ । सार्वजनिक...
भक्तपुर, ३० असार । केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावण १ गतेबाट शुरु हुने श्रावणी मेला २०७३ को सम्पूर्ण तयारी सकिएको छ । केदारनाथको शिर डोलेश्वर...
सिन्धुपाल्चोक , ३० असार । भोटेकोशी नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकमा आज बिहान थप तीन घर बगेका छन् । बाढीले आज थप तीन घर बगाएपछि...
काठमाडौं ,३० असार । काठमाडौं महानगरपालिकामा बितेको आर्थिक वर्षमा ४४ सय ४६ बालबालिकाको जन्म दर्ता भएको छ । महानगरले आज सार्वजनिक गरेको आफ्नो वार्षिक घटना दर्ताको...
काठमाडौं , ३० असार । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनसनमा बस्नुभएका प्रा.डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई कम...
काठमाडौं, ३० असार। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई पितृशोक परेको छ। गएराति उपचारका क्रममा केसीका पिता लालबहादुर केसीको ९८ वर्षको उमेरमा निधन भएको हो। फोक्सोमा समस्या...
काठमान्डौ ,३० असार । संसदीय विषेश सुनुवाई समितिको बैठक आज बस्दै छ। बैठक सिंहदरवारमा केही बेर पछि सुरु हुनेछ । आजको बैठकमा सर्वाेच्च अदालतका लागि सिफारिस...
काठमान्डौ,असार३०। ताप्लेजुङमको तमोर नदी थुनिएर बनेको ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले बताएको छ । सावादिन–१ स्थित नाक्ला भिरबाट खसेको पहिरोले तमोर नदी थुनिएर बनेको...
काठमाडौं,२९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुहुने कदमको समर्थन गर्ने निर्णय गरेको छ...
काठमाडौ ,२९ असार । नेकपा माओवादी केन्द्रले वर्तमान सरकार अल्पमतमा परेपनि पद त्याग नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको...
काठमाडौं, असार २९ । आज २०३ औं भानुजयन्ती । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । प्रत्येक वर्षको असार २९ गतेका...
काठमाडौ २९ असार । वर्षा लागेसँगै पटक पटक अवरुद्ध हुदै आएको मुग्लिन– नारायणगढ सडकखण्ड आज बिहानबाट पुनः अवरुद्ध भएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको भसेरीमा रुख...
काठमाण्डौ , २८ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले माओवादीले दाबी गरे जस्तो उसका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न पत्र नदिएको बताउनु भएको...
ठेगाना:अनामनगर काठमाडौँ