राप्रपाद्धारा प्रधानमन्त्री ओलीको समर्थन

राप्रपाद्धारा प्रधानमन्त्री ओलीको समर्थन

  • बुधबार, असार २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं,२९ असार । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुहुने कदमको समर्थन गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा बुधबार बसेको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रम ओलीसमक्ष पदबाट राजीनामा दिने, अविश्वासको प्रस्तावको सामना गर्ने अथवा विश्वासको मत लिने तीन विकल्प रहेको भन्दै पार्टीले तीन विकल्पमध्ये जुनसुकै विकल्प प्रम ओलीले लिए पनि साथ दिने निर्णय गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी