नवलपरासीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ३१ असार ।  

नवलपरासीको चोरमारामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।

काठमाडौंबाट प्युठानका लागि छुटेको ना ५ ख ६२७४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको लु १ ख ६७५१ ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको नवलपरासी प्रहरीले जनाएको छ ।

घाइतेहरुको अहिले चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ