काठमाडौ २९ असार ।
वर्षा लागेसँगै पटक पटक अवरुद्ध हुदै आएको मुग्लिन– नारायणगढ सडकखण्ड आज बिहानबाट पुनः अवरुद्ध भएको छ ।
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको भसेरीमा रुख ढलेपछि बिहानदेखि सवारी आवत जावतमा अवरोध सिर्जना भएको हो ।
अहिले रुख हटाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वर्षाको समयमा सडक बिस्तार तथा मर्मत भइरहेकाले यो सडकखण्डामा दिनँहुजसो पहिरो जाने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline