काठमाण्डौ, जेठ १८ । इराकमा आत्मघाती बम आक्रममा परी कम्तिमा ४५ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । इराकको अन्बर प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले गरेको...
एजेन्सी , १८ जेठ । अमेरीकी संसद सिनेटमा आतंकवाद नियन्त्रण गर्ने कानुनको विषयमा छलफल शुरु भएको छ । १७ का विरुद्ध ७७ सिनेट सदस्यको बहुमतले...
साउथ चाइना सी मा टापू बनाउने काम रोक्न अमेरीकाले गरेको माग चीनले अस्वीकार गरेको छ । चीनका एक शीर्ष सैन्य कमाण्डर सुन जियाँग्योले टापू बनाउन...
युरोपेली युनियनले युरोपका विभिन्न देशका ८९ जना नेता, अधिकारी र सेना प्रमुखहरुलाई आफ्नो मुलुकमा प्रवेश गर्न प्रति वन्ध लगाए पछि रुस विरुद्ध आक्रोस व्यक्त...
जेष्ठ १६ एजेन्सी । जापानमा आज ७.८ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । तर यसबाट कुनै जनधनको क्षति भएको विवरण सरकारले सार्वजनिक गरेको छैन...
एजेन्सी जेष्ठ १६ । अमेरीकाले दक्षिणी चीन सागरको विवादीत क्षेत्रका मामलामा अन्तराष्ट्रिय नियम विपरीत कदम चालेको आरोप लगाएको छ । अमेरीकाले बोलाएको आकमिक समस्या समाधानको...
रुसले फिफाका अध्यक्ष सेफ ब्लाटरलाई पदबाट हटाउने षड्यन्त्र स्वरुप अनुसन्धानका नाममा ज्युरीचबाट फिफाका ७ अधिकारी गिराफ्तार गरेको दावी गरेको छ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले...
पाकिस्तानको बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुधकारी समूहले गुडिरहेको दुईवटा बसमा गरेको आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानको प्रान्तीय राजधानी क्वेताबाट कराँचीका लागि छुटेको...
एजेन्सी जेष्ठ १५ । विश्वको नवौ बलियो अर्थतन्त्र भएको भारतमा विश्वका सय अर्ब पति भित्र लक्ष्मी मित्तल सहित थुप्रैको नाम आउछ । बहुराष्ट्रिय कम्पनीहरुमार्फत भारतीय धनाढ्यहरुको...
चीनको केन्द्रीय जनअदालतले २६ जना विद्यार्थी बालिकाहरुलाई पालै पालो र पटक पटक बलात्कार गर्ने एक जना प्राथमिक विद्यालयका शिक्षकलाई फासीको सजाय तोकेको छ । गान्सु...
केरला उच्च अदालतले गत शुक्रबार एउटा ठूलो फैसला गर्दै कसैलाई पनि माओवादी भएको आशंकाकै आधारमा गिराफ्तार नगर्न भन्दै माओवादी हुनु कुनै अपराध नभएको फैसला...
ऐजेन्सी जेष्ठ १४ । साउदी अरबले नेतृत्व गरेको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा यमनको राजधानी सनामा ३६ जनाको मृत्यु भएको छ भने एक सय...
जेठ १३, एजेन्सी । इस्लामिक विद्रोही समूह आईएसको चर्को दबाब झेलेको इराकले आन्तरिक सैन्यबल मार्फत कब्जा भएका प्रान्त फिर्ता लिने औपचारिक अभियान शुरु गरेको छ...
काठमाडौं, १३ जेठ । अफगानिस्तानको राजधानी कावुलमा भएको गोलाकारि आक्रमणको जिम्मेवारि आतंकवादी समुह तालिवानले लिएको छ । बजिर अकबर खान इकामा भएको हमलामा संलग्न चार जना...
काठमाडौं, १३ जेठ । भारतमा प्रचण्ड गर्मीबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलंगानामा मात्र १ हजार...
खेलाडी भएर आफ्नो देशको लागि खेल्न चाहने महिला क्रिकेटरहरुले राष्ट्रिय टिममा पर्नका वोर्ड सदस्यहरुका लागि यौन सन्तुष्टी दिलाउनु पर्ने बाध्यता रहेको थियो भन्ने कुरा...
ठेगाना:अनामनगर काठमाडौँ