अमेरीकामा २ पत्रकार मार्ने हत्याराले आत्महत्या गरे

अमेरीकामा २ पत्रकार मार्ने हत्याराले आत्महत्या गरे

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

अमेरीकाको भर्जिनियामा २ जना पत्रकारमाथि गोली हानी हत्या गर्ने आक्रमणकारी आफैले पनि आत्महत्या गरेका छन् ।

वेष्टर लि फ्लेगनले पत्रकारलाई गोली हाने पछि आफैलाई पनि गोली हानेका थिए । त्यस क्रममा घाईते भएका उनलाई हिरासतमा लिएर अस्पताल पुऱ्याएको केही बेरमै उनको मृत्यु भएको थियो ।
लाईभ कवरेज गर्न पुगेका डब्लु युडि बिजे सेभेन न्युज च्यानलका अधिकारीका अनुसार मोनेटामा एक लाईभ साक्षात्कारको समयमा सो च्यानलका रिपोर्टर २४ वर्षका एलिसन पार्कर क्यामरा पर्सन २७ वर्षका एडम वार्डको गोली हानी हत्या भएको थियो ।
उनीहरुले अन्तरवार्ता गरीरहेका व्यक्ति भने सुरक्षित रहेका थिए । ठूलो सपिङ कम्प्लेक्समा उनीहरुमाथि ८ गोली हानिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी