चीनमा पहिरोमा परी बेपत्ता भएका १२ जनाको शव फेला

चीनमा पहिरोमा परी बेपत्ता भएका १२ जनाको शव फेला

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी,११ भदौ ।

दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा पहिरोमा परी बेपत्ता भएका १२ व्यक्तिको शव फेला छ । उनीहरु  करिब एक हप्ता अगाडिदेखि पहिरोमा परी बेपत्ता भएका थिए ।

स्थानीय अधिकारीहरुले युनान प्रान्तको पुनिङ्ग जिल्लामा गत अगस्त २२ मा गएको पहिरोमा परी ती व्यक्ति पुरिएका थिए ।

सोही बेला पहिरो प्रभावित इलाकामा रहेका घरहरुमा स्थानीय अधिकारीहरुले गरेको भ्रमणमा १२ व्यक्ति बेपत्ता रहेका जनाएका थिए ।

बेपत्ता व्यक्तिको उद्धारकार्यको लागि २०० भन्दा बढी उद्धारकर्ता खटिरहेका छन  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी